56
Q.S अल-हिजर (15:56)

قَالَ وَمَنْ يَّقْنَطُ مِنْ رَّحْمَةِ رَبِّهٖٓ اِلَّا الضَّاۤلُّوْنَ

qāla wa may yaqnaṭu mir raḥmati rabbihī illaḍ-ḍāllūn(a).

उनले (इब्राहिमले) भने, “आफ्नो पालनकर्ताको दयाबाट कोही पनि निराश हुँदैन, बाहेक ती मानिसहरू जो पथभ्रष्ट हुन्छन्।”