124
Q.S अस-सफत (37:124)
اِذْ قَالَ لِقَوْمِهٖٓ اَلَا تَتَّقُوْنَ
iż qāla liqaumihī alā tattaqūn(a).
(स्मरण गर) जब उनले आफ्ना मानिसहरूलाई भने, “तिमीहरू किन ईशभय राख्दैनौ?
125
Q.S अस-सफत (37:125)
اَتَدْعُوْنَ بَعْلًا وَّتَذَرُوْنَ اَحْسَنَ الْخٰلِقِيْنَۙ
atad‘ūna ba‘law wa tażarūna aḥsanal-khāliqīn(a).
के तिमीहरूले बालको पूजा गर्नुपर्छ र सर्वश्रेष्ठ सृष्टिकर्ता (अल्लाह) लाई छोड्नुपर्छ?
126
Q.S अस-सफत (37:126)
اللّٰهَ رَبَّكُمْ وَرَبَّ اٰبَاۤىِٕكُمُ الْاَوَّلِيْنَ
allāha rabbakum wa rabba ābā'ikumul-awwalīn(a).
(अर्थात्) अल्लाह तिम्रो र तिम्रा पूर्वजहरूको पनि प्रभु हो?”