98

Q.S अत-तव्वा (9:98)

وَمِنَ الْاَعْرَابِ مَنْ يَّتَّخِذُ مَا يُنْفِقُ مَغْرَمًا وَّيَتَرَبَّصُ بِكُمُ الدَّوَاۤىِٕرَ ۗعَلَيْهِمْ دَاۤىِٕرَةُ السَّوْءِ ۗوَاللّٰهُ سَمِيْعٌ عَلِيْمٌ

wa minal-a‘rābi may yattakhiżu mā yunfiqu magramaw wa yatarabbaṣu bikumud-dawā'ir(a), ‘alaihim dā'iratus-sau'(i), wallāhu samī‘un ‘alīm(un).

अनि बेदुइन अरबहरूमा कोही यस्ता पनि छन् जसले (अल्लाहको मार्गमा) खर्च गरेको कुरालाई घाटा ठान्छन्; ऊ तिमीमाथि खतरा आइपर्ने प्रतीक्षामा छ, तिनीहरू नै खतरामा पर्नेछन्। अल्लाह सबै कुरा सुन्ने र सबै जान्नेवाला छन्।