89

Q.S अत-तव्वा (9:89)

اَعَدَّ اللّٰهُ لَهُمْ جَنّٰتٍ تَجْرِيْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِيْنَ فِيْهَاۗ ذٰلِكَ الْفَوْزُ الْعَظِيْمُ ࣖ

a‘addallāhu lahum jannātin tajrī min taḥtihal-anhāru khālidīna fīhā, żālikal-fauzul-‘aẓīm(u).

अल्लाहले तिनीहरूका लागि यस्ता बगैंचाहरू तयार पारेका छन् जसको मुनिबाट नदीहरू बगिरहेका छन्, तिनीहरू त्यसमा सदा रहनेछन्। यो ठूलो विजय हो।