64
Q.S अत-तव्वा (9:64)
يَحْذَرُ الْمُنٰفِقُوْنَ اَنْ تُنَزَّلَ عَلَيْهِمْ سُوْرَةٌ تُنَبِّئُهُمْ بِمَا فِيْ قُلُوْبِهِمْۗ قُلِ اسْتَهْزِءُوْاۚ اِنَّ اللّٰهَ مُخْرِجٌ مَّا تَحْذَرُوْنَ
yaḥżarul-munāfiqūna an tunazzala ‘alaihim sūratun tunabbi'uhum bimā fī qulūbihim, qulistahzi'ū, innallāha mukhrijum mā taḥżarūn(a).
यी कपटीहरू डराउँछन् कि कुनै यस्तो सूरह अवतरण हुनेछ जसले तिनीहरूको हृदयमा लुकेका कुराहरू स्पष्ट पार्नेछ। (तिनीहरूलाई) भन, " (अल्लाह र उहाँको रसूलको) मजाक गरिरहनुहोस्।" वास्तवमा, अल्लाहले तिमीहरूलाई डर लागेको कुरा प्रकट गर्नेछ।