61

Q.S अत-तव्वा (9:61)

وَمِنْهُمُ الَّذِيْنَ يُؤْذُوْنَ النَّبِيَّ وَيَقُوْلُوْنَ هُوَ اُذُنٌ ۗقُلْ اُذُنُ خَيْرٍ لَّكُمْ يُؤْمِنُ بِاللّٰهِ وَيُؤْمِنُ لِلْمُؤْمِنِيْنَ وَرَحْمَةٌ لِّلَّذِيْنَ اٰمَنُوْا مِنْكُمْۗ وَالَّذِيْنَ يُؤْذُوْنَ رَسُوْلَ اللّٰهِ لَهُمْ عَذَابٌ اَلِيْمٌ

wa minhumul-lażīna yu'żūnan nabiyya wa yaqūlūna huwa użun(un), qul użunu khairil lakum yu'minu billāhi wa yu'minu lil-mu'minīna wa raḥmatul lil-lażīna āmanū minkum, wal-lażīna yu'żūna rasūlallāhi lahum ‘ażābun alīm(un).

अनि तिनीहरूमध्ये (कपटवादीहरू) केही यस्ता पनि छन् जसले पैगम्बर (मुहम्मद) लाई दुःख दिए र भने, “पैगम्बरले सुनेका सबै कुराहरूमा विश्वास गरे।” भनिदेऊ, “उहाँ तिमीहरूका लागि भलाइ हुने सबै कुराहरूमा विश्वास गर्नुहुन्छ, अल्लाहमा विश्वास गर्नुहुन्छ, आस्थावानहरूमाथि विश्वास गर्नुहुन्छ, र तिमीहरूमध्येका आस्थावानहरूका लागि दया हुनुहुन्छ।” र जसले अल्लाहका पैगम्बरलाई दुःख दिन्छन्, तिनीहरूले पीडादायी सजाय भोग्नेछन्।