56
Q.S अत-तव्वा (9:56)
وَيَحْلِفُوْنَ بِاللّٰهِ اِنَّهُمْ لَمِنْكُمْۗ وَمَا هُمْ مِّنْكُمْ وَلٰكِنَّهُمْ قَوْمٌ يَّفْرَقُوْنَ
wa yaḥlifūna billāhi innahum laminkum, wa mā hum minkum wa lākinnahum qaumuy yafraqūn(a).
अनि तिनीहरू (कपटवादीहरू) अल्लाहको कसम खान्छन् कि तिनीहरू तिमीहरूमध्येका हुन्, तर तिनीहरू तिमीहरूमध्येका होइनन्, बरु तिनीहरू तिमीहरूसँग डराउने मानिसहरू हुन्।