38
Q.S अत-तव्वा (9:38)
يٰٓاَيُّهَا الَّذِيْنَ اٰمَنُوْا مَا لَكُمْ اِذَا قِيْلَ لَكُمُ انْفِرُوْا فِيْ سَبِيْلِ اللّٰهِ اثَّاقَلْتُمْ اِلَى الْاَرْضِۗ اَرَضِيْتُمْ بِالْحَيٰوةِ الدُّنْيَا مِنَ الْاٰخِرَةِۚ فَمَا مَتَاعُ الْحَيٰوةِ الدُّنْيَا فِى الْاٰخِرَةِ اِلَّا قَلِيْلٌ
yā ayyuhal-lażīna āmanū mā lakum iżā qīla lakumunfirū fī sabīlillāhiṡ-ṡāqaltum ilal-arḍ(i), araḍītum bil-ḥayātid-dun-yā minal-ākhirah(ti), famā matā‘ul-ḥayātid-dun-yā fil-ākhirati illā qalīl(un).
हे आस्थावानहरू! जब तिमीहरूलाई "अल्लाहको मार्गमा (लड्न) जाओ" भनिन्छ, तब किन तिमीहरूलाई भारी लाग्छ र जहाँ छौ त्यहीं बस्न चाहन्छौ? के तिमीहरूलाई परलोकको जीवनभन्दा यस संसारको जीवन मन पर्छ? यद्यपि परलोकको जीवनको तुलनामा यस संसारको जीवनको आनन्द थोरै मात्र छ।