33

Q.S अत-तव्वा (9:33)

هُوَ الَّذِيْٓ اَرْسَلَ رَسُوْلَهٗ بِالْهُدٰى وَدِيْنِ الْحَقِّ لِيُظْهِرَهٗ عَلَى الدِّيْنِ كُلِّهٖۙ وَلَوْ كَرِهَ الْمُشْرِكُوْنَ

huwal-lażī arsala rasūlahū bil-hudā wa dīnil-ḥaqqi liyuẓhirahū ‘alad-dīni kullih(ī), wa lau karihal-musyrikūn(a).

उनै हुन् जसले आफ्नो रसूललाई मार्गदर्शन (कुरान) र सत्य धर्मका साथ पठाए ताकि सबै धर्महरूभन्दा श्रेष्ठ होस्, यद्यपि बहुदेववादीहरूलाई यो मन नपरोस्।