27
Q.S अत-तव्वा (9:27)
ثُمَّ يَتُوْبُ اللّٰهُ مِنْۢ بَعْدِ ذٰلِكَ عَلٰى مَنْ يَّشَاۤءُۗ وَاللّٰهُ غَفُوْرٌ رَّحِيْمٌ
Ṡumma yatūbullāhu mim ba‘di żālika ‘alā may yasyā'(u), wallāhu gafūrur raḥīm(un).
त्यसपछि, अल्लाह जसको चाहना गर्नुहुन्छ, उसको तौबा स्वीकार गर्नुहुन्छ। अल्लाह क्षमाशील र परम दयालु हुनुहुन्छ।