127

Q.S अत-तव्वा (9:127)

وَاِذَا مَآ اُنْزِلَتْ سُوْرَةٌ نَّظَرَ بَعْضُهُمْ اِلٰى بَعْضٍۗ هَلْ يَرٰىكُمْ مِّنْ اَحَدٍ ثُمَّ انْصَرَفُوْاۗ صَرَفَ اللّٰهُ قُلُوْبَهُمْ بِاَنَّهُمْ قَوْمٌ لَّا يَفْقَهُوْنَ

wa iżā mā unzilat sūratun naẓara ba‘ḍuhum ilā ba‘ḍ(in), hal yarākum min aḥadin ṡummanṣarafū, ṣarafallāhu qulūbahum bi'annahum qaumul lā yafqahūn(a).

अनि जब कुनै सूरह अवतरण भयो, तिनीहरूले एकअर्कालाई हेरे (र भने), "के (मुस्लिमहरूमध्येबाट) कोही छ जसले तिमीहरूलाई देख्छ?" त्यसपछि तिनीहरू गए। अल्लाहले तिनीहरूको हृदयलाई फर्काइदिए किनभने तिनीहरू बुझ्दैनथे।