116
Q.S अत-तव्वा (9:116)
اِنَّ اللّٰهَ لَهٗ مُلْكُ السَّمٰوٰتِ وَالْاَرْضِۗ يُحْيٖ وَيُمِيْتُۗ وَمَا لَكُمْ مِّنْ دُوْنِ اللّٰهِ مِنْ وَّلِيٍّ وَّلَا نَصِيْرٍ
innallāha lahū mulkus-samāwāti wal-arḍ(i), yuḥyī wa yumīt(u), wa mā lakum min dūnillāhi miw waliyyiw wa lā naṣīr(in).
निस्सन्देह, आकाशहरू र पृथ्वीको सत्ता अल्लाहकै हो। उहाँले जीवन दिनुहुन्छ र मृत्यु दिनुहुन्छ। अल्लाह बाहेक तिमीहरूको कोही संरक्षक र सहयोगी छैन।