11

Q.S अत-तव्वा (9:11)

فَاِنْ تَابُوْا وَاَقَامُوا الصَّلٰوةَ وَاٰتَوُا الزَّكٰوةَ فَاِخْوَانُكُمْ فِى الدِّيْنِ ۗوَنُفَصِّلُ الْاٰيٰتِ لِقَوْمٍ يَّعْلَمُوْنَ

fa in tābū wa aqāmuṣ-ṣalāta wa ātawuz-zakāta fa ikhwānukum fid-dīn(i), wa nufaṣṣīlul-āyāti liqaumiy ya‘lamūn(a).

अनि यदि तिनीहरूले पश्चात्ताप गरे, नमाज कायम गरे र जकात दिए भने (तिनीहरू) तिमीहरूका धार्मिक दाजुभाइ हुन्। हामी जान्ने मानिसहरूका लागि आयतहरू स्पष्ट पार्छौं।