105

Q.S अत-तव्वा (9:105)

وَقُلِ اعْمَلُوْا فَسَيَرَى اللّٰهُ عَمَلَكُمْ وَرَسُوْلُهٗ وَالْمُؤْمِنُوْنَۗ وَسَتُرَدُّوْنَ اِلٰى عٰلِمِ الْغَيْبِ وَالشَّهَادَةِ فَيُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُوْنَۚ

wa quli‘malū fa sayarallāhu ‘amalakum wa rasūluhū wal-mu'minūn(a), wa saturaddūna ilā ‘ālimil-gaibi wasy-syahādati fa yunabbi'ukum bimā kuntum ta‘malūn(a).

अनि भन, “काम गर, अल्लाहले तिम्रो काम देख्नेछन्, उनका रसूल र आस्थावानहरूले पनि देख्नेछन्। अनि तिमी अदृश्य र दृश्यका ज्ञाताकहाँ फर्काइनेछौ, अनि उहाँले तिमीलाई तिमीहरूले गरेका कामहरूको बारेमा बताउनुहुनेछ।”