39

Q.S अल-कलाम (68:39)

اَمْ لَكُمْ اَيْمَانٌ عَلَيْنَا بَالِغَةٌ اِلٰى يَوْمِ الْقِيٰمَةِۙ اِنَّ لَكُمْ لَمَا تَحْكُمُوْنَۚ

am lakum aimānun ‘alainā bāligatun ilā yaumil-qiyāmah(ti), inna lakum lamā taḥkumūn(a).

अथवा के तिमीहरूले हामीबाट कुनै शपथ लिएका छौ जुन कियामतको दिनसम्म रहनेछन् ताकि तिमीहरूले (जस्तो चाहन्छौ) निर्णय गर्न सक ?