99
Q.S अल-मैदाह (5:99)
مَا عَلَى الرَّسُوْلِ اِلَّا الْبَلٰغُ ۗوَاللّٰهُ يَعْلَمُ مَا تُبْدُوْنَ وَمَا تَكْتُمُوْنَ
mā ‘alar-rasūli illal-balāg(u),wallāhu ya‘lamu mā tubdūna wa mā taktumūn(a).
रसूलको कर्तव्य (अल्लाहको सन्देश) पुर्याउनु बाहेक अरू केही होइन, र अल्लाह जान्दछन् जे तिमी प्रकट गर्छौ र जे लुकाउँछौ।