94
Q.S अल-मैदाह (5:94)
يٰٓاَيُّهَا الَّذِيْنَ اٰمَنُوْا لَيَبْلُوَنَّكُمُ اللّٰهُ بِشَيْءٍ مِّنَ الصَّيْدِ تَنَالُهٗٓ اَيْدِيْكُمْ وَرِمَاحُكُمْ لِيَعْلَمَ اللّٰهُ مَنْ يَّخَافُهٗ بِالْغَيْبِۚ فَمَنِ اعْتَدٰى بَعْدَ ذٰلِكَ فَلَهٗ عَذَابٌ اَلِيْمٌ
yā ayyuhal-lażīna āmanū layabluwannakumullāhu bisyai'im minaṣ-ṣaidi tanāluhū aidīkum wa rimāḥukum liya‘lamallāhu may yakhāfuhū bil-gaib(i), fa mani‘tadā ba‘da żālika fa lahū ‘ażābun alīm(un).
हे आस्थावानहरू! अल्लाहले तिमीहरूलाई आफ्नो हात र भालाले सजिलै समात्न सक्ने शिकारद्वारा अवश्य परीक्षा लिनुहुनेछ, ताकि उहाँले जान्न सकून् कि को उहाँसँग डराउँछ, यद्यपि उसले उहाँलाई देख्न सक्दैन। त्यसपछि जसले उल्लंघन गर्छ उसले पीडादायी सजाय पाउनेछ।