92
Q.S अल-मैदाह (5:92)
وَاَطِيْعُوا اللّٰهَ وَاَطِيْعُوا الرَّسُوْلَ وَاحْذَرُوْا ۚفَاِنْ تَوَلَّيْتُمْ فَاعْلَمُوْٓا اَنَّمَا عَلٰى رَسُوْلِنَا الْبَلٰغُ الْمُبِيْنُ
wa aṭī‘ullāha wa aṭī‘ur-rasūla waḥżarū, fa in tawallaitum fa‘lamū annamā ‘alā rasūlinal-balāgul-mubīn(u).
अनि अल्लाहको आज्ञापालन गर र रसूलको आज्ञापालन गर र सावधान रह, यदि तिमीहरू विमुख हुन्छौ भने जान कि हाम्रा रसूलको कर्तव्य केवल स्पष्ट रूपमा (संदेश) पुर्याउनु मात्र थियो।