84
Q.S अल-मैदाह (5:84)
وَمَا لَنَا لَا نُؤْمِنُ بِاللّٰهِ وَمَا جَاۤءَنَا مِنَ الْحَقِّۙ وَنَطْمَعُ اَنْ يُّدْخِلَنَا رَبُّنَا مَعَ الْقَوْمِ الصّٰلِحِيْنَ
wa mā lanā lā nu'minu billāhi wa mā jā'anā minal-ḥaqq(i), wa naṭma‘u ay yudkhilanā rabbunā ma‘al-qaumiṣ-ṣāliḥīn(a).
अनि हामी किन अल्लाह र हामीकहाँ आएको सत्यमा विश्वास नगर्ने, जबकि हामी चाहन्छौं कि हाम्रो पालनकर्ताले हामीलाई सत्कर्मीहरूमा समावेश गरून् ?”