76
Q.S अल-मैदाह (5:76)
قُلْ اَتَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ مَا لَا يَمْلِكُ لَكُمْ ضَرًّا وَّلَا نَفْعًا ۗوَاللّٰهُ هُوَ السَّمِيْعُ الْعَلِيْمُ
qul ata‘budūna min dūnillāhi mā lā yamliku lakum ḍarraw wa lā naf‘ā(n), wallāhu huwas-samī‘ul-‘alīm(u).
(मुहम्मद) भन्नुहोस्, “तिमीहरू अल्लाह बाहेक अरू कसैको पूजा किन गर्छौ, जसले न त तिमीलाई नोक्सान पुर्याउन सक्छ र न त तिमीलाई फाइदा नै पुर्याउन सक्छ ?” र अल्लाह सर्वश्रोता र सर्वज्ञ छ ।