74

Q.S अल-मैदाह (5:74)

اَفَلَا يَتُوْبُوْنَ اِلَى اللّٰهِ وَيَسْتَغْفِرُوْنَهٗۗ وَاللّٰهُ غَفُوْرٌ رَّحِيْمٌ

afalā yatūbūna ilallāhi wa yastagfirūnah(ū), wallāhu gafūrur raḥīm(un).

किन तिनीहरू अल्लाहसामु पश्चात्ताप गर्दैनन् र उहाँसँग क्षमा माग्दैनन्? अल्लाह क्षमाशील र परम दयालु छ।