70
Q.S अल-मैदाह (5:70)
لَقَدْ اَخَذْنَا مِيْثَاقَ بَنِيْٓ اِسْرَاۤءِيْلَ وَاَرْسَلْنَآ اِلَيْهِمْ رُسُلًا ۗ كُلَّمَا جَاۤءَهُمْ رَسُوْلٌۢ بِمَا لَا تَهْوٰٓى اَنْفُسُهُمْۙ فَرِيْقًا كَذَّبُوْا وَفَرِيْقًا يَّقْتُلُوْنَ
laqad akhażnā mīṡāqa banī isrā'īla wa arsalnā ilaihim rusulā(n), kullamā jā'ahum rasūlum bimā lā tahwā anfusuhum, farīqan każżabū wa farīqay yaqtulūn(a).
निस्सन्देह, हामीले इस्राएलका सन्तानहरूबाट वाचा लिएका छौं र तिनीहरूतिर रसूलहरू पठाएका छौं। तर प्रत्येक रसूल तिनीहरूकहाँ त्यस्तो कुरा लिएर आउँथे जुन तिनीहरूको इच्छा अनुसार थिएन, (अनि) केहीलाई तिनीहरूले झूट बोले र केहीलाई तिनीहरूले मारे।