65
Q.S अल-मैदाह (5:65)
وَلَوْ اَنَّ اَهْلَ الْكِتٰبِ اٰمَنُوْا وَاتَّقَوْا لَكَفَّرْنَا عَنْهُمْ سَيِّاٰتِهِمْ وَلَاَدْخَلْنٰهُمْ جَنّٰتِ النَّعِيْمِ
wa lau anna ahlal-kitābi āmanū wattaqau lakaffarnā ‘anhum sayyi'ātihim wa la'adkhalnāhum jannātin-na‘īm(i).
अनि यदि किताबधारीहरूले ईमान ल्याएको भए र ईशभय राखेको भए, हामीले उनीहरूका गल्तीहरू मेटाउने थियौं, र उनीहरूलाई आनन्दले भरिपूर्ण स्वर्गहरूमा प्रवेश गराउने थियौं।