61
Q.S अल-मैदाह (5:61)
وَاِذَا جَاۤءُوْكُمْ قَالُوْٓا اٰمَنَّا وَقَدْ دَّخَلُوْا بِالْكُفْرِ وَهُمْ قَدْ خَرَجُوْا بِهٖ ۗوَاللّٰهُ اَعْلَمُ بِمَا كَانُوْا يَكْتُمُوْنَ
wa iżā jā'ūkum qālū āmannā wa qad dakhalū bil-kufri wa hum qad kharajū bih(ī), wallāhu a‘lamu bimā kānū yaktumūn(a).
अनि जब तिनीहरू (यहूदी वा कपटीहरू) तिमीहरूकहाँ आउँछन् तब भन्छन्, “हामीले ईमान ल्यायौं।” यद्यपि तिनीहरू तिमीहरूकहाँ कुफ्रको साथ आए र त्यसरी नै गए; र अल्लाहले तिनीहरूले लुकाउने कुराहरू राम्ररी जान्दछन्।