59

Q.S अल-मैदाह (5:59)

قُلْ يٰٓاَهْلَ الْكِتٰبِ هَلْ تَنْقِمُوْنَ مِنَّآ اِلَّآ اَنْ اٰمَنَّا بِاللّٰهِ وَمَآ اُنْزِلَ اِلَيْنَا وَمَآ اُنْزِلَ مِنْ قَبْلُۙ وَاَنَّ اَكْثَرَكُمْ فٰسِقُوْنَ

qul yā ahlal-kitābi hal tanqimūna minnā illā an āmannā billāhi wa mā unzila ilainā wa mā unzila min qabl(u), wa anna akṡarakum fāsiqūn(a).

भनिदेऊ, “हे किताबवालाहरू! के तिमीहरू हामीलाई यसकारण गलत ठान्छौ कि हामी अल्लाहमाथि, हामीमाथि अवतरित भएको कुरामाथि र पहिले अवतरित भएको कुरामाथि विश्वास गर्छौं? वास्तवमा तिमीहरूमध्ये धेरैजसो अपराधी हौ।”