57

Q.S अल-मैदाह (5:57)

يٰٓاَيُّهَا الَّذِيْنَ اٰمَنُوْا لَا تَتَّخِذُوا الَّذِيْنَ اتَّخَذُوْا دِيْنَكُمْ هُزُوًا وَّلَعِبًا مِّنَ الَّذِيْنَ اُوْتُوا الْكِتٰبَ مِنْ قَبْلِكُمْ وَالْكُفَّارَ اَوْلِيَاۤءَۚ وَاتَّقُوا اللّٰهَ اِنْ كُنْتُمْ مُّؤْمِنِيْنَ

yā ayyuhal-lażīna āmanū lā tattakhiżul-lażīnattakhażū dīnakum huzuwaw wa la‘ibam minal-lażīna ūtul-kitāba min qablikum wal-kuffāra auliyā'(a), wattaqullāha in kuntum mu'minīn(a).

हे आस्थावानहरू! तिमीहरूभन्दा पहिलेका किताब दिइएकाहरूमध्येका ती मानिसहरूलाई जसले तिमीहरूको धर्मलाई उपहास र खेलको पात्र बनाउँछन्, र काफिरहरूलाई (मुश्किलहरूलाई) आफ्ना नेता नबनाऊ। र यदि तिमीहरू आस्थावान हौ भने अल्लाहसँग डराऊ।