55
Q.S अल-मैदाह (5:55)
اِنَّمَا وَلِيُّكُمُ اللّٰهُ وَرَسُوْلُهٗ وَالَّذِيْنَ اٰمَنُوا الَّذِيْنَ يُقِيْمُوْنَ الصَّلٰوةَ وَيُؤْتُوْنَ الزَّكٰوةَ وَهُمْ رٰكِعُوْنَ
innamā waliyyukumullāhu wa rasūluhū wal-lażīna āmanul-lażīna yuqīmūnaṣ-ṣalāta wa yu'tūnaz-zakāta wa hum rāki‘ūn(a).
वास्तवमा, तिमीहरूका सहायक केवल अल्लाह, उनका रसूल र ती विश्वासीहरू हुन् जो नमाज पढ्छन् र जकात दिन्छन् र अल्लाहप्रति समर्पित हुन्छन्।