53

Q.S अल-मैदाह (5:53)

وَيَقُوْلُ الَّذِيْنَ اٰمَنُوْٓا اَهٰٓؤُلَاۤءِ الَّذِيْنَ اَقْسَمُوْا بِاللّٰهِ جَهْدَ اَيْمَانِهِمْۙ اِنَّهُمْ لَمَعَكُمْۗ حَبِطَتْ اَعْمَالُهُمْ فَاَصْبَحُوْا خٰسِرِيْنَ

wa yaqūlul-lażīna āmanū ahā'ulā'il-lażīna aqsamū billāhi jahda aimānihim, innahum lama‘akum, ḥabiṭat a‘māluhum fa aṣbaḥū khāsirīn(a).

अनि आस्थावानहरूले भन्नेछन्, “के यो त्यही व्यक्ति हो जसले अल्लाहको नाममा कसम खाएको छ कि तिनीहरू साँच्चै तिमीहरूसँगै छन् ?” तिनीहरूका सबै कर्महरू व्यर्थ गए, त्यसैले तिनीहरू घाटामा पर्ने भए ।