47

Q.S अल-मैदाह (5:47)

وَلْيَحْكُمْ اَهْلُ الْاِنْجِيْلِ بِمَآ اَنْزَلَ اللّٰهُ فِيْهِۗ وَمَنْ لَّمْ يَحْكُمْ بِمَآ اَنْزَلَ اللّٰهُ فَاُولٰۤىِٕكَ هُمُ الْفٰسِقُوْنَ

walyaḥkum ahlul-injīli bimā anzalallāhu fīh(i), wa mal lam yaḥkum bimā anzalallāhu fa ulā'ika humul-fasiqūn(a).

अनि सुसमाचारका अनुयायीहरूले अल्लाहले त्यसमा अवतरित गरेको कुरा अनुसार निर्णय गरून्। जसले अल्लाहले अवतरित गरेको कुरा अनुसार निर्णय गर्दैन, तिनीहरू नै दुष्ट हुन्।