23
Q.S अल-मैदाह (5:23)
قَالَ رَجُلَانِ مِنَ الَّذِيْنَ يَخَافُوْنَ اَنْعَمَ اللّٰهُ عَلَيْهِمَا ادْخُلُوْا عَلَيْهِمُ الْبَابَۚ فَاِذَا دَخَلْتُمُوْهُ فَاِنَّكُمْ غٰلِبُوْنَ ەۙ وَعَلَى اللّٰهِ فَتَوَكَّلُوْٓا اِنْ كُنْتُمْ مُّؤْمِنِيْنَ
qāla rajulāni minal-lażīna yakhāfūna an‘amallāhu ‘alaihimadkhulū ‘alaihimul-bāb(a), fa iżā dakhaltumūhu fa innakum gālibūn(a), wa ‘alallāhi fa tawakkalū in kuntum mu'minīn(a).
अल्लाहबाट अनुग्रह पाएका धर्मीहरूमध्ये दुई जनाले भने, "तिनीहरूलाई (देशको) ढोकाबाट आक्रमण गर। यदि तिमीहरू त्यहाँ प्रवेश गर्यौ भने तिमीहरू अवश्य विजयी हुनेछौ। र यदि तिमीहरू आस्थावान हौ भने, केवल अल्लाहमाथि भरोसा गर।"