119
Q.S अल-मैदाह (5:119)
قَالَ اللّٰهُ هٰذَا يَوْمُ يَنْفَعُ الصّٰدِقِيْنَ صِدْقُهُمْ ۗ لَهُمْ جَنّٰتٌ تَجْرِيْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ خٰلِدِيْنَ فِيْهَآ اَبَدًا ۗرَضِيَ اللّٰهُ عَنْهُمْ وَرَضُوْا عَنْهُ ۗذٰلِكَ الْفَوْزُ الْعَظِيْمُ
qālallāhu hāżā yaumu yanfa‘uṣ-ṣādiqīna ṣidquhum, lahum jannātun tajrī min taḥtihal-anhāru khālidīna fīhā abadā(n), raḍiyallāhu ‘anhum wa raḍū ‘anh(u), żālikal-fauzul-‘aẓīm(u).
अल्लाह भन्नुहुन्छ, "यसबेला धर्मीहरूले आफ्नो धर्मकर्मको लाभ प्राप्त गर्नेछन्। उनीहरूलाई स्वर्ग प्राप्त हुनेछ जसको मुनिबाट नदीहरू बग्नेछन्, उनीहरू त्यहाँ सधैंभरि रहनेछन्। अल्लाह उनीहरूसँग प्रसन्न हुनुहुन्छ र उनीहरू उहाँसँग प्रसन्न छन्। यो ठूलो विजय हो।"