105
Q.S अल-मैदाह (5:105)
يٰٓاَيُّهَا الَّذِيْنَ اٰمَنُوْا عَلَيْكُمْ اَنْفُسَكُمْ ۚ لَا يَضُرُّكُمْ مَّنْ ضَلَّ اِذَا اهْتَدَيْتُمْ ۗ اِلَى اللّٰهِ مَرْجِعُكُمْ جَمِيْعًا فَيُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ
yā ayyuhal-lażīna āmanū ‘alaikum anfusakum, lā yaḍurrukum man ḍalla iżahtadaitum, ilallāhi marji‘ukum jamī‘an fa yunabbi'ukum bimā kuntum ta‘malūn(a).
हे आस्थावानहरू! आफ्नो ख्याल राख; (किनकि) यदि तिमीहरूले मार्गदर्शन पाएका छौ भने कुनै पथभ्रष्ट व्यक्तिले तिमीहरूलाई हानि पुर्याउन सक्दैन। तिमीहरू सबै अल्लाहतिरै फर्कनेछौ, अनि उहाँले तिमीहरूलाई तिमीहरूले गरेका कामहरू स्पष्ट पार्नुहुनेछ।