10

Q.S अल-मैदाह (5:10)

وَالَّذِيْنَ كَفَرُوْا وَكَذَّبُوْا بِاٰيٰتِنَآ اُولٰۤىِٕكَ اَصْحٰبُ الْجَحِيْمِ

wal-lażīna kafarū wa każżabū bi'āyātinā ulā'ika aṣḥābul-jaḥīm(i).

र जसले कुफ्र गरे र हाम्रा आयतहरूलाई अस्वीकार गरे, तिनीहरू नरकका बासिन्दा हुन्।