7

Q.S मुहम्मद (47:7)

يٰٓاَيُّهَا الَّذِيْنَ اٰمَنُوْٓا اِنْ تَنْصُرُوا اللّٰهَ يَنْصُرْكُمْ وَيُثَبِّتْ اَقْدَامَكُمْ

yā ayyuhal-lażīna āmanū in tanṣurullāha yanṣurkum wa yuṡabbit aqdāmakum.

हे आस्थावानहरू! यदि तिमीहरूले अल्लाहलाई (धर्मलाई) मद्दत गर्यौ भने, उहाँले अवश्य पनि तिमीहरूलाई मद्दत गर्नुहुनेछ र तिमीहरूको स्थान बलियो बनाउनुहुनेछ।