32

Q.S मुहम्मद (47:32)

اِنَّ الَّذِيْنَ كَفَرُوْا وَصَدُّوْا عَنْ سَبِيْلِ اللّٰهِ وَشَاۤقُّوا الرَّسُوْلَ مِنْۢ بَعْدِ مَا تَبَيَّنَ لَهُمُ الْهُدٰى لَنْ يَّضُرُّوا اللّٰهَ شَيْـًٔاۗ وَسَيُحْبِطُ اَعْمَالَهُمْ

innal-lażīna kafarū wa ṣaddū ‘an sabīlillāhi wa syāqqur-rasūla mim ba‘di mā tabayyana lahumul-hudā lay yaḍurrullāha syai'ā(n), wa sayuḥbiṭu a‘mālahum.

निस्सन्देह, जुन मानिसहरूले कुफ्र गर्छन् र अल्लाहको मार्गबाट (अरूलाई) रोक्छन् र स्पष्ट मार्गदर्शन प्राप्त भइसकेपछि पनि रसूलको विरोध गर्छन्, तिनीहरूले अल्लाहलाई अलिकति पनि हानि पुर्‍याउन सक्ने छैनन् र एक दिन अल्लाहले तिनीहरूका सबै कर्महरू मेटाइदिनेछन्।