29
Q.S मुहम्मद (47:29)
اَمْ حَسِبَ الَّذِيْنَ فِيْ قُلُوْبِهِمْ مَّرَضٌ اَنْ لَّنْ يُّخْرِجَ اللّٰهُ اَضْغَانَهُمْ
am ḥasibal-lażīna fī qulūbihim maraḍun allay yukhrijallāhu aḍgānahum.
अथवा के ती मानिसहरू जसको हृदयमा रोग छ, तिनीहरूले यो ठानेका छन् कि अल्लाहले उनीहरूको दुष्टता प्रकट गर्नेछैनन्?