23
Q.S मुहम्मद (47:23)
اُولٰۤىِٕكَ الَّذِيْنَ لَعَنَهُمُ اللّٰهُ فَاَصَمَّهُمْ وَاَعْمٰٓى اَبْصَارَهُمْ
ulā'ikal-lażīna la‘anahumullāhu fa aṣammahum wa a‘mā abṣārahum.
यी ती मानिसहरू हुन् जसलाई अल्लाहले अभिशाप दिएका छन्; अनि तिनीहरूलाई बहिरो (श्रवणशक्तिबाट) र दृष्टिबाट अन्धो बनाइदिएका छन्।