11
Q.S मुहम्मद (47:11)
ذٰلِكَ بِاَنَّ اللّٰهَ مَوْلَى الَّذِيْنَ اٰمَنُوْا وَاَنَّ الْكٰفِرِيْنَ لَا مَوْلٰى لَهُمْ ࣖ
Żālika bi'annallāha maulal-lażīna āmanū wa annal-kāfirīna lā maulā lahum.
यो यसकारण हो कि अल्लाह आस्थावानहरूको रक्षक हो; तर काफिरहरूको कोही रक्षक छैन।