98
Q.S अस-सफत (37:98)
فَاَرَادُوْا بِهٖ كَيْدًا فَجَعَلْنٰهُمُ الْاَسْفَلِيْنَ
fa arādū bihī kaidan faja‘alnāhumul-asfalīn(a).
त्यसैले तिनीहरूले उसलाई जलाएर धोका दिने मनसाय राखे, (तर अल्लाहले उसलाई बचाइदिए), त्यसपछि हामीले तिनीहरूलाई घृणित मानिसहरू बनायौं।