84

Q.S अस-सफत (37:84)

اِذْ جَاۤءَ رَبَّهٗ بِقَلْبٍ سَلِيْمٍۙ

iż jā'a rabbahū biqalbin salīm(in).

(स्मरण गर) जब उनी आफ्नो पालनकर्ताकहाँ पवित्र हृदय लिएर आए,