35

Q.S अस-सफत (37:35)

اِنَّهُمْ كَانُوْٓا اِذَا قِيْلَ لَهُمْ لَآ اِلٰهَ اِلَّا اللّٰهُ يَسْتَكْبِرُوْنَ ۙ

innahum kānū iżā qīla lahum lā ilāha illallāhu yastakbirūn(a).

वास्तवमा, जब तिनीहरूलाई "ला इलाहा इल्लल्लाह" (अल्लाह बाहेक कोही पूज्य छैन) भनिन्थ्यो, तब तिनीहरू घमण्ड गर्थे,