145

Q.S अस-सफत (37:145)

۞ فَنَبَذْنٰهُ بِالْعَرَاۤءِ وَهُوَ سَقِيْمٌ ۚ

fa nabażnāhu bil-‘arā'i wa huwa saqīm(un).

अनि हामीले उसलाई बिरामी भएको बेलामा बाँझो भूमिमा फ्याँकिदियौं।