115

Q.S अस-सफत (37:115)

وَنَجَّيْنٰهُمَا وَقَوْمَهُمَا مِنَ الْكَرْبِ الْعَظِيْمِۚ

wa najjaināhumā wa qaumahumā minal-karbil-‘aẓīm(i).

अनि हामीले उनीहरू दुवैलाई र उनीहरूका मानिसहरूलाई ठूलो विपत्तिबाट बचायौं,