108

Q.S अस-सफत (37:108)

وَتَرَكْنَا عَلَيْهِ فِى الْاٰخِرِيْنَ ۖ

wa taraknā ‘alaihi fil-ākhirīn(a).

अनि हामीले इब्राहीमको लागि (प्रशंसा) उनका पछि आउनेहरूमा सुरक्षित राख्यौं,