105

Q.S अस-सफत (37:105)

قَدْ صَدَّقْتَ الرُّءْيَا ۚاِنَّا كَذٰلِكَ نَجْزِى الْمُحْسِنِيْنَ

qad ṣaddaqtar-ru'yā, innā każālika najzil-muḥsinīn(a).

साँच्चै, तिमीले त्यो सपना साकार पार्यौ।” वास्तवमा, हामी असल काम गर्नेहरूलाई यसरी नै प्रतिफल दिन्छौं।