99
Q.S योना (10:99)

وَلَوْ شَاۤءَ رَبُّكَ لَاٰمَنَ مَنْ فِى الْاَرْضِ كُلُّهُمْ جَمِيْعًاۗ اَفَاَنْتَ تُكْرِهُ النَّاسَ حَتّٰى يَكُوْنُوْا مُؤْمِنِيْنَ

wa lau syā'a rabbuka la'āmana man fil-arḍi kulluhum jamī‘ā(n), afa anta tukrihun-nāsa ḥattā yakūnū mu'minīn(a).

अनि यदि तिम्रो पालनकर्ताले चाहेको भए, पृथ्वीका सबै मानिसहरूले ईमान ल्याइसकेका हुन्थे। तर के तिमी मानिसहरूलाई जबरजस्ती गर्न चाहन्छौ ताकि तिनीहरू ईमान ल्याऊन्?