94
Q.S योना (10:94)
فَاِنْ كُنْتَ فِيْ شَكٍّ مِّمَّآ اَنْزَلْنَآ اِلَيْكَ فَسْـَٔلِ الَّذِيْنَ يَقْرَءُوْنَ الْكِتٰبَ مِنْ قَبْلِكَ ۚ لَقَدْ جَاۤءَكَ الْحَقُّ مِنْ رَّبِّكَ فَلَا تَكُوْنَنَّ مِنَ الْمُمْتَرِيْنَۙ
fa in kunta fī syakkim mimmā anzalnā ilaika fas'alil-lażīna yaqra'ūnal-kitāba min qablik(a), laqad jā'akal-ḥaqqu mir rabbika falā takūnanna minal-mumtarīn(a).
त्यसैले यदि तिमी (मुहम्मद) हामीले तिमीमाथि अवतरित गरेको कुरामा शंका गर्छौ भने, तिमीभन्दा पहिलेको किताब पढ्ने व्यक्तिलाई सोध। वास्तवमा, तिम्रो पालनकर्ताबाट तिमीकहाँ सत्य आइसकेको छ, त्यसैले कहिल्यै शंका गर्नेहरूमध्ये नबन।