104
Q.S योना (10:104)

قُلْ يٰٓاَيُّهَا النَّاسُ اِنْ كُنْتُمْ فِيْ شَكٍّ مِّنْ دِيْنِيْ فَلَآ اَعْبُدُ الَّذِيْنَ تَعْبُدُوْنَ مِنْ دُوْنِ اللّٰهِ وَلٰكِنْ اَعْبُدُ اللّٰهَ الَّذِيْ يَتَوَفّٰىكُمْ ۖ وَاُمِرْتُ اَنْ اَكُوْنَ مِنَ الْمُؤْمِنِيْنَۙ

qul yā ayyuhan nāsu in kuntum fī syakkim min dīnī falā a‘budul-lażīna ta‘budūna min dūnillāhi wa lākin a‘budullāhal-lażī yatawaffākum, wa umirtu an akūna minal-mu'minīn(a).

(हे मुहम्मद) भनिदेऊ, “हे मानवजाति! यदि तिमीहरूलाई अझै पनि मेरो धर्मको बारेमा शंका छ भने, (जानिराख कि) म अल्लाह बाहेक तिमीहरूले पूजा गर्नेहरूको पूजा गर्दिन, बरु म अल्लाहको पूजा गर्छु जसले तिमीहरूलाई मृत्यु दिनेछ, र मलाई आस्थावानहरूमध्ये हुन आदेश दिइएको छ।”